Sano Sansar

0
Your rating: None
Artist: 
Babu Bogati
Album: 
Sano Sansar

सानो छ गाउँ सानो यो सहर सानै छ संसार
सानो छ गाउँ सानो यो सहर सानै छ संसार
भुगोलले छेक्न बादलले ढाक्न नसक्ने रहर
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
साटिरहन्छन् जिवनका प्रहर
जिवनका प्रहर

दोबाटो अनि हरेक चोकमा कोही त भेटिन्छ
आफन्तै ठान्छ पवित्र मनले चाह त्यो मेटिन्छ
जब आफ्न्नै अघि विलाई जान्छ दुर त्यो नजर
जब आफ्न्नै अघि विलाई जान्छ दुर त्यो नजर
नयाँ फन्को मार्छ उसको खोजीमा

सानो छ गाउँ सानो यो सहर सानै छ संसार
भुगोलले छेक्न बादलले ढाक्न नसक्ने रहर
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
साटिरहन्छन्

अन्जान मुहार अन्जान पथमै हामी दुई साटियौँ
मनमुटु गाँस्यौ जानी नजानि प्रेममा बाँटियौ
अनौठो नाता हाम्रो जिवनको बन्यो त्या रहर
अनौठो नाता हाम्रो जिवनको बन्यो त्या रहर
दृश्य एउटै दुई जोर आँखामा

सानो छ गाउँ सानो यो सहर सानै छ संसार
भुगोलले छेक्न बादलले ढाक्न नसक्ने रहर
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
साटिरहन्छन् जिवनका प्रहर
जिवनका प्रहर
जिवनका प्रहर
जिवनका प्रहर

Comments

Post new comment

The content of this field is kept private and will not be shown publicly.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.