Chahana hoina (चाहना होइन)
Artist:
Nabin K. Bhattarai
Album:
G Major
Composer:
Rajan Lal Shivakoti चाहना होइन तिमिलाई रुवाउने
तिम्रो र मेरो दुरि बढाउने
यो माया यो प्रिति मिठो स्म्रिति
छिनमै विलाउने
चाहना होइन तिमिलाई रुवाउने
तिम्रो र मेरो दुरि बढाउने
यो माया यो प्रिति मिठो स्म्रिति
छिनमै विलाउने
केहि हुन्न प्रिय अब रोएर
छेक्किन्न समयलाई छेकेर
केहि हुन्न प्रिय अब रोएर
छेक्किन्न समयलाई छेकेर
जे हुन्छ सो हुन्छ सहनै पर्दछ
चिन्ता नगर
यो माया यो प्रिति मिठो स्म्रिति
छिनमै विलाउने
चाहना होइन तिमिलाई रुवाउने
तिम्रो र मेरो दुरि बढाउने
यो माया यो प्रिति मिठो स्म्रिति
छिनमै विलाउने

Comments
Post new comment