Ma ta pahiro Bhitra Chu (म त पहिरो भित्र छु)
Artist:
Deep Shrestha
Album:
<unknown album>
Composer:
Rajendra Thapa म त पहिरो भित्र छु
झन झन गहिरोभित्र छु
सपना देख्ने आँखा खस्यो
म त झन झन कुहिरोभित्र छु
फूल त मेरो होइन
शीत पनि मेरो होइन
सुस्केरा मात्रै होइन
गीत पनि मेरो होइन
म त झन झन कुहिरोभित्र छु
रहर ओइलाई झरे
बाटोका ती काँडा भए
सँगै देखेको सपना
कता कता हराई गए
झन झन कुहिरोभित्र छु

Comments
Post new comment