Tann Diye, mann Diyeko chu (तन दिएँ, मन दिएको छु)
Artist:
Nabin K. Bhattarai
Album:
Smriti तन दिएँ, मन दिएको छु
खोजे माया दिन्छु म
पल पलको साथमा, रोजे जिवन दिन्छु म
चाहना उन्को थाहा छैन, भावना पोखेको छैन
माया लाग्छ घरी घरी, सक्दिन भुल्न केहि गरी
नशालु तिम्रो जोवनमा, प्यासी बन्छु म
फकृएको फुल हौ तिमि, भवरा बन्छु म
न्यानो न्यानो अंगालोमा तिमिलाई,बाँध्न चाहन्छु
उत्मुत्त त्यो जवानी आत्मसाथ गर्न चाहन्छु
तन दिएँ, मन दिएको छु
खोजे माया दिन्छु म

Comments
Post new comment